NRNA NCC USAElection 2025

Ram Adhikari
Bishal Karki
Vijay Kumar
Gangadhar Acharya
Ang Tsiring
Subodh Regmi
Gita Bajgain
Tej Binod Poudel
Surya Bastakoti
Laxmi Thapa
Om Bishwokarma
Dhurba Gautam
Dr. Sarah Johnson

"Change begins with us, and the time for action is now. Together, we can build a future where every voice matters."

अध्यक्षका उम्मेदवार रामहरि अधिकारीको सन्देश

सन् २०१४ देखि गैरआवासीय नेपाली अभियानमा सक्रिय रही, म NRNA NCC USA मा न्यु योर्क च्याप्टरको महासचिवदेखि दुई कार्यकाल अध्यक्ष हुँदै हाल केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै आएको छु। मेरो उम्मेदवारी कुनै गुट वा व्यक्तिको प्रतिनिधित्व होइन — यो संस्थाको सशक्तीकरण, पारदर्शी नेतृत्व र समावेशी भावना प्रवर्द्धन गर्ने अठोट हो।

मेरो अभियान तीन प्रमुख श्रेणीमा आधारित एजेन्डामा केन्द्रित हुनेछ:
  • संस्थागत सुधार र एकता
  • नेपाली-अमेरिकी समुदाय लक्षित कार्यक्रमहरू
  • एनआरएन नागरिकता, दोहोरो कर नीति, लगानी प्रोत्साहन तथा नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पहलहरू

सहभागिता होइन, परिणामको नेतृत्व!
जय नेपाल, जय एनआरएनए!

Connect with:

महासचिबका उम्मेदवार तेज पौडेलको सन्देश

हामी आगामी एनआरएनए एनसीसी अमेरिका निर्वाचनमा नयाँ सोच, स्पष्ट दृष्टिकोण, र समुदायप्रतिको गहिरो प्रतिबद्धतासहित अघि बढिरहेका छौं। आजको दिनमा एनआरएनए अमेरिका विभाजित अवस्थामा छ। नेपाली सरकारबाट मान्यता प्राप्त भए पनि, यो संस्था नेपाली समुदायबाट टाढिँदै गएको छ। ५ लाखभन्दा बढी नेपालीहरू अमेरिकामा बसोबास गर्दा पनि केवल १० हजार हाराहारीमा सदस्यता हुनु गम्भीर चिन्ताको विषय हो। हामी विश्वास गर्छौं—अब समय आएको छ "नयाँ सोच र नयाँ दिशातर्फ अघि बढ्ने"।

हामीसँग ठूला सपना छैनन्। बस, बिना रोकावट आफ्नो मातृभूमि टेक्न पाइयोस्, मातृभूमिको माटो छुँदा कसैको अनुमति लिन नपरोस्, र नेपालको प्रगतीमा विदेशमा बगाएको पसिनाको केही अंश मिसाउन पाइयोस्। एनआरएनए विश्वभर छरिएर रहेका हरेक नेपालीहरूको एक पेट खाना, एक ओठ हाँसो, र एक ओछ्यान निद्रोको साझेदारी संस्था बन्न सकोस् भन्ने हाम्रो सपना हो। यो केवल निर्वाचन होइन—यो परिवर्तनको अभियान हो। हामी तपाईंलाई हाम्रो साथ दिन, विचारहरू आदनप्रदान गर्न, र एनआरएनए अमेरिकालाई सबै नेपालीहरूको साझा आवाज बनाउने यात्रामा सहभागी हुन आग्रह गर्दछौं। हामी सबै मिलेर, नयाँ एनआरएनए बनाऔं—जहाँ सबैको स्थान छ, सबैको आवाज सुनिन्छ।

Connect with:
Tej Poudel

"Transparency and accountability are the cornerstones of effective governance. Together, we build trust."

MEET OURSUPPORTER CANDIDATES

Dedicated leaders working together to create positive change in our communities. Each member brings unique expertise and unwavering commitment to our shared vision.

Ram Hari Adhikari

Ram Hari Adhikari

President

[email protected]
Santosh Pahari

Santosh Pahari

Senior Vice President

[email protected]
Bishal Karki

Bishal Karki

Vice President

[email protected]
Vijay Kumar Chaudhary

Vijay Kumar Chaudhary

Vice President

[email protected]
Ganga Dhar Acharya

Ganga Dhar Acharya

Vice President

[email protected]
Ang Tsing Sherpa

Ang Tsing Sherpa

Vice President

[email protected]
Subodh Regmi

Subodh Regmi

Youth Vice President

[email protected]
Gita Bajgain

Gita Bajgain

Women Vice President

[email protected]
Tej Poudel

Tej Poudel

General Secretary

[email protected]
Surya Bastakoti

Surya Bastakoti

Secretary

[email protected]
Laxmi Thapa

Laxmi Thapa

Women Secretary

[email protected]
Dipak Bhandari

Dipak Bhandari

Treasurer

[email protected]
Mohan Kusari

Mohan Kusari

Joint Treasurer

[email protected]
TBD

TBD

Youth Coordinator

[email protected]
TBD

TBD

Women Coordinator

[email protected]
Sunil Mahat

Sunil Mahat

Board Of Director

[email protected]
Jiban Bhandari

Jiban Bhandari

Board Of Director

[email protected]
Santosh Lamshal

Santosh Lamshal

Board Of Director

[email protected]
Govinda Sapkota

Govinda Sapkota

Board Of Director

[email protected]
Om Bishwakarma

Om Bishwakarma

Board Of Director

[email protected]
Madhav Gautam

Madhav Gautam

Board Of Director

[email protected]
Dhruba Gautam

Dhruba Gautam

Board Of Director

[email protected]
Dilip Basnet

Dilip Basnet

Board Of Director

[email protected]
Laxmi Karel

Laxmi Karel

RCC West

[email protected]
Nischal Chapagain

Nischal Chapagain

RCC South

[email protected]
Raj Kumar Hamal

Raj Kumar Hamal

RCC Mid West

[email protected]
Kshiring Sherpa

Kshiring Sherpa

RCC East

[email protected]

READY TO SUPPORTOUR CAUSE?

Your support is the foundation of our movement. Join thousands of community members working together to create positive change and build a better future for everyone.

Our Agendas

विश्वास पुनःनिर्माण
नेपाली नेताहरूलाई खुसी पार्ने होइन, अमेरिकामा रहेका नेपालीहरूको सेवा गर्ने संस्था बनाउने जसले सबै नेपालीलाई आफ्नै संस्था भएको महशुस गराओस्।
दोस्रो पुस्तालाई जोड्ने
अमेरिकामा जन्मेका वा हुर्केका नेपाली युवाहरूलाई संस्कृति र समुदायसँग जोड्ने अवसरहरू सिर्जना गर्ने।
पेशागत सहभागिता
इन्जिनियर, डाक्टर, नर्स, वैज्ञानिक, सामाजिक अभियन्ता, व्यवसायी लगायत सबै पेशागत व्यक्तिहरूलाई संस्थामा सक्रिय बनाउने।
वाशिङ्टन डीसीसँग सम्बन्ध
अमेरिकी सरकारसँग प्रत्यक्ष संवाद गरी नेपाली समुदायको हितमा नीति निर्माणमा भूमिका खेल्ने।
वार्षिक सम्मेलन र शिखर सम्मेलन
हरेक वर्ष अवसरमूलक सम्मेलनहरू आयोजना गरी नेपाली समुदायका पेशागत, उद्यमी, र युवा प्रतिभाहरूलाई एकै ठाउँमा ल्याउने।
क्यारियर अपस्किलिङ र तालिम
गैर-नाफामूलक संस्था र सरकारी निकायहरूसँग सहकार्य गरी समुदायका सदस्यहरूलाई रोजगार, सीप विकास, र व्यवसायिक तालिमहरू प्रदान गर्ने।
भाषा र सामाजिक प्रणाली सचेतना
नयाँ आप्रवासी नेपालीहरूलाई अमेरिकी भाषा, कानुनी प्रक्रिया, सामाजिक प्रणाली, र जीवनशैलीबारे जानकारी दिने कार्यक्रम।
अमेरिकी कानुन र ICC को अभिभावकत्व
एनआरएनए आइसीसी र एनसीसीबीच सुमधुर सम्बन्ध स्थापित गर्दै गैह्रआवासीय नेपाली नागरिकता र हक अधिकारमा काम गर्ने।

Join Our Community

Fill out the form below and become part of the change you want to see in our community.

Your information is secure and will never be shared.